• RADIO HIMSHIKHAR
  • पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • देशकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उदघाटन आज प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै ।
  • म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सेनाले हिरासतमा लिएको छ ।
  • मुलुकभर सडक कालोपत्रेमा करोडौं खर्च,कालोपत्रे प्राय गुणस्तरहिन प्रमाणित हुदै
  • पर्सामा रसायनिक मलको अभाव, कृषकहरु समस्यामा ।
  • आगामी असोज ३ गते संविधान दिवसमा प्रदेश एकले विभिन्न स्थानमा ठूलो आकारको राष्ट्रिय झन्डा राख्ने ।
राष्ट्रिय
तस्बिर सेयर गर्दै अन्जु पन्तका प्रेमी कोइराला लेख्छन्–‘तपाईंले सुनेको सत्य हो,हामी प्रेममा छौँ’
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७
गायिका अञ्जु पन्तका प्रेमी थीर कोइरालाले आफुहरुले केही दिनमै विवाह गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सहित एक पोस्टमा उनी लेख्छन्–  ‘तपाईँहरुले मिडियामा सुनेको खवर सत्य हो, हामी केही समयदेखि प्रेममा छौँ र निकट भविष्यमा नै एक हुने तयारीमा छौँ । कहिले र कहाँ भन्ने कुराको सबै जानकारी दिने नै छौँ ।’ शुभचिन्तकको माया, प्रार्थना, सकारात्मक प्रतिक्रियाले आफुहरुलाई अझ उत्साह मिलेको र भविश्यमा अझ धेरै माया, सद्भाव र शुभकामनाको अपेक्षा गरेको कोइरालाले बताएका छन् । साता अघि गायिका पन्तले पुन विवाह गर्न लागेको समाचार सार्वजनिक भएको थियो । अञ्जुकी छोरी परितोषिाले अञ्जुलाई विवाह गर्न आग्रह गरेकी थिइन् ।

 
Comments