• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज । सुदिप अधिकारकिा साथमा ।
  • Radio Himshikhar
News Updates
  • थाइल्याण्डमा देशभर संकटकालको घोषणा, विपक्षी नेताहरुद्वारा भने बिरोध प्रदर्शन जारी ।
  • बैदेशिक रोजगारीबाट फर्किएका युवालाई व्यवस्थापन गर्न चुनौती, धनकुटामा भने युवालाई कृषिमा आकर्षीत गरिदै, व्यवस्थापनको आशा जाघ्यो ।
  • न्यूनतम स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाउनेमाथि प्रहरीको कडा एक्सन, ईटहरीमा ठाउँको ठाँउ कार्बाही, सचेत गराउँदै प्रहरी ।
  • निर्माण भएको वर्ष दिन नवित्दै ओखलढुङा रुम्जाटार खडक जिर्ण, दुर्घटनाको जोखिम उच्च, निर्माण कम्पनीलाई पुनः मर्मत गर्न दवाब ।
  • चाडवाडका मुखैमा भिडभाड हुने सिमापारीका बजार सुनसान, झापाका ठुला बजारमा समेत छैन चहलपहल, सबैतिर संक्रमणकै त्रास ।
राष्ट्रिय
श्रीमती संगठनले गर्यो मृगौला पीडित बालिकालाई सहयोग
प्रकाशित मिति: बिहीबार, आश्विन २९, २०७७

सामाजिक सन्जाल बाट सगठित गृप श्रीमती सगठनले आज दमक ९ मा बसोबास गरेकी मृगौला पीडित बिरामी निशा बिक लाइ नगद रु ४११६५ एक चालिस हजार एक सय पैसठि रुपैया हस्तान्तरण गरेको छ।।

आज बिहान उक्त ग्रुपकि एडमिन रेवता न्यौपाने बस्नेत लगायतको ग्रुपले बिरामिको घरमै गएर पीडित बिरामिलाइ उक्त रकम हस्तान्तरण गरेको हो।

सामाजिक कार्यमा धेरै जाना बिरामी,अशक्त ,गरिबीको रेखामुनी रहेका परिबारलाइ उक्त ग्रुपले साथ र सहयोग गर्दै आइरहेको छ।।

Comments