• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
राष्ट्रिय
पश्चिमबाट वायु प्रणाली सुदूरपश्चिम नेपालमा प्रवेश
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६
डेक्स, २९ / जेठ आज देशका पश्चिमी भू–भागहरूमा सामान्यदेखि पूर्ण मौसम बदली रही हावाहुरी र पानी पर्ने मौसम पुर्वाअनुमान महाशाखाले जनाएको छ । पुर्वी तथा मध्य  भु–भागका थोेरै स्थानहरुमा र पश्चिमी भुभागका केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ । अपश्चिमबाट वायु प्रणाली सुदूरपश्चिम नेपालमा प्रवेश गरेको छ । यो वायुले हावाहुरी सहित मेघगर्जन सहितको वर्षा गराउने सम्भावना रहेको मौसम पुर्वाअनुमान महाशाखाले जनाएको छ । अहिले सुदुरपश्चिका केही स्थानमा ठूलो हावाहुरी चलिरहेको छ ।
 
Comments