• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
राष्ट्रिय
गएरातिको हावाहुण्डरी र बर्षाले उदयपुरका ७ घरमा क्षती, आजपनि पानी पर्ने
प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६
झापा, जेठ २ - गएराती हावा हुण्डरी सहितको वर्षाका कारण उदयपुरका ७ वटा घरमा क्षती पुर्याएको छ । उदयपुरको त्रीयूगा नगरपलिका वड नं १३ र २ मा ३÷३ वटा र वडा नं १ को एउटा घरमा क्षती पुर्याएको एक नं प्रदेश प्रहरी कार्यालयले जनाएको छ । क्षतीको पूर्ण विवरण आउन बाँकी रहेको जनइएको छ । यसै बिच आज बिहान ६ बजे देखी पूर्वका बिभिन्न स्थानमा मेग गर्जन सहित वर्षा भईरहेको छ । 
जेष्ठ ०२  गते बिहिबार
दिउँसो
आज देशको पुर्वि र मध्य भुभाग तथा पश्चिमि पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भुभागमा आंशिक बदलि रहनेछ । देशका पुर्वि र मध्य भुभागका थोरै स्थानहरुमा र पश्चिमि पहाडी भुभागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।
 राति
देशको पुर्वि भुभाग तथा मध्य र पश्चिमि पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भुभागमा मौसम सफा हुने देखिन्छ ।  देशका पुर्वि भुभागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।
 
Comments