• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाको एक कोइलाखानीमा पाच दिनदेखि फसेका तीन जना कामदारको सकुसल उद्धार
  • दाङमा गएराती एक घरमा आगलागी, एकै परवारका तीन जनाको जलेर मृत्यु
  • टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु, दुर्घटनामा दर्जनौ घाईते
  • झापा शिवसताक्षीको कृषि पर्यटन तथा सिमसार क्षेत्र बिकासको अभावमा ओझेलमा
  • झापाकाे कमल गाँउपालिकामा सवारी दुर्घटना परि दु्ई जना घाइते
स्वास्थ्य
रेबिज विरुद्धको निशुल्क खोप सम्पन्न
प्रकाशित मिति: बुधबार, मंसिर १२, २०७५

भोजपुर १२ मंसिर । जिल्ला पशु सेवा कार्यालय भोजपुरले निशुल्क पशुपंक्षीको स्वास्थ्य परीक्षण तथा रेबिज विरुद्धको निशुल्क खोप सम्पन्न भएको छ ।

जिल्लामा रेविज रोग फैलन नदिने उद्धेश्यले शिविर सञ्चालन गरेको हो । शिविरमा  १ सय ५५ वटा कुकुर  र ४ ओटा  विरालालाई रेविज विरुद्धको खोप लगाएको कार्यालयले जनाएको छ ।

विषेश गरेर कुकुर, विरालो लगाएत घरपालुवा जनावारबाट मानिसमा रेविज रोग सर्ने  भएकोले सो रोगको रोकथामका लागि शिविर सञ्चालन गरीएको जिल्ला पशु सेवा कार्यालय भोजपुरका पशु चिकित्सक रोहित कुमार कार्कीले वताउनु भयो ।

भोजपुर नगरपालिका पशुपन्छी सेवा शाखाको आयोजना तथा पशु सेवा कार्यालयको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरीएको हो । त्यसैगरी भोली पुरानो डबलीमा शिविर सञ्चालन गर्ने जनाइएको छ । 

Comments