• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाको एक कोइलाखानीमा पाच दिनदेखि फसेका तीन जना कामदारको सकुसल उद्धार
  • दाङमा गएराती एक घरमा आगलागी, एकै परवारका तीन जनाको जलेर मृत्यु
  • टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु, दुर्घटनामा दर्जनौ घाईते
  • झापा शिवसताक्षीको कृषि पर्यटन तथा सिमसार क्षेत्र बिकासको अभावमा ओझेलमा
  • झापाकाे कमल गाँउपालिकामा सवारी दुर्घटना परि दु्ई जना घाइते
बिजनेस
धनकुटा नगरपालिकाले एभोकाडो महोत्सब गर्ने
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०७५

 धनकुटा ।  धनकुटाको नगरक्षेत्रलाइ एभोकाडोको राजधानी घोसणा गरी यसको व्यावसायिक खेती शुरु भएसंगै धनकुटा नगरपालिकाले एभोकाडो महोत्सब गर्ने भएको छ । 

धनकुटामा फस्टाउदै गरेको एभोकाडो खेतिको बारेमा थप जानकारी र बजार प्रबद्र्धन गर्ने उदेश्यले महोत्सनव गर्ने लागेको आयोजकले जनाएको छ ।

धनकुटामा आगामी मंसिर ८ गते एक दिने महोत्सवको तयारी गरीएको महोत्सव तयारी समितिक संयोजक तथा धनकुटा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टिकादत राईले जानकारी दिनुभयो ।

महोत्सवमा एभोकाडोका २० स्टल रहने छन् । प्रद्धर्शनीमा राखिएका मध्येवाट उत्कृष्ट एभोकाडो तिन कृषकलाइ क्रमस १५ हजार १० हजार र ५ हजारले पुरस्कृत गरीने समेत जनाएइको छ । सोहि दिन धनकुटा नगरपालिकाकोे एभोकाडोको प्रतिमाको समेत अनाबरण गरीने जनाइएको छ । 

Comments