• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
मोफसल समाचार
हात्तीको लागी थापिएको पासोमा परेर एक महिलाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, कार्तिक ९, २०७५

झापा ९ कार्तीक । झापाको अर्जुनधारा नगरपालीकामा ४ मा गएराती हात्तीको लागी थापिएको पासोमा परेर एक महिलाको मृत्यु भएको छ ।

 स्थानिय २५ बर्षिय अनु लिम्बूको गएराती ९ बजे हात्तीको भगाउन थापिएको करेन्टको तारमा परेर मृत्यु भएको हो ।

अर्कि स्थानिय सुस्मिता लिम्बू घाईते भएकी छन् ।  घाईते सुस्मिताको झापा बिर्तामोड स्थित बि एण्ड सि अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

Comments