• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाको क्यालिफोर्निया फैलिएको आगालागीमा परि मृत्यु हुनेको संख्या २५ पुग्यो
  • बिराटनगरमा निर्माणाधिन पशु बधशाला निर्माणमा बजेट अभाव
  • आज राष्ट्रिय विभूति फाल्गुनन्दको १३४ औं जन्मजयन्ती, विभिन्न कार्यक्रम गरि मनाईदै
  • साउदी अरबका युवराजद्वारा परमाणु रियाक्टर बनाउने घोषणा , ८० अर्ब डलर खर्च हुने अनुमान
  • भोजपुरका कृषकहरु धान थन्काउन व्यस्त—उत्पादनमा कमि आएपछि चिन्तित
राष्ट्रिय
बर्तमान सरकारले राज्य सञ्चालनका सम्पूर्ण संग्रचनालाई पार्टी करण गर्दै छ : काङ्ग्रेस नेता महत
प्रकाशित मिति: मंगलबार, भाद्र २६, २०७५

ईटहरी २६ भाद्र । नेपाली कांग्रेसका सह महामन्त्री  प्रकाश शरण महतले  बर्तमान सरकारले राज्य सञ्चालनका सम्पूर्ण संग्रचनालाई पार्टी करण गर्नखोजेको आरोप लगाउनुभएको छ । 

न्यायलयलाई कार्यकारीको छाँयामा राख्ने, प्रहरी र कर्मचारी प्रशासनलाई पार्टि करण गर्ने काममा वर्तमान सरकार लागि परेको उहाँको आरोप रहेको थियो । 
बाइट प्रकाशरण महत सह महामन्त्रि नेपाली काँग्रेस (बाईट १)

सुनसरीको इटहरीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले वर्तमान सरकार शान्ति सुरक्षा कायम गर्न पनि असफल भएको बताउनुभयो । देशमा भष्ट्राचार, बलत्कार, हिंसा र अस्थिरता बढेको भन्दै जनताले सास्ती पाएको उहाँको भनाई थियो । 

नेपाली कांग्रेसका सह महामन्त्री  प्रकाश शरण महतले  बर्तमान सरकारले राज्य सञ्चालनका सम्पूर्ण संग्रचनालाई पार्टी करण गर्नखोजेको आरोप लगाउनुभएको छ । 

Comments