• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
मोफसल समाचार
दमकमा आज भएको सवारी दुर्घटना परि एक जना घाइते
प्रकाशित मिति: बुधबार, साउन २३, २०७५

दमक २३ साउन । झापाको दमकमा आज भएको सवारी दुर्घटना परि एक जना घाइते भएका छन  । पूर्व पश्चिम राजमार्गको दमक खण्ड अन्तर्गत पशुहाट डाँडामा दुर्घटना भएको हो ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ त २५८५ नम्वरको ट्याक्टरले सोहि दिशाबाट आइरहेको मे ३ प ६६४ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोेटर साईकलमा सवार  दमक २ का ३५  वर्षीय अर्जुन सुब्बा घाईते हुन ।

घाइतेको दमक स्थित लाईफलाईन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।  टयाक्टरका चालक जिवन उराउलाई प्रहरी नियन्त्रणमा जनाइएको छ ।  

Comments