• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
अन्तर्राष्ट्रिय
ईराक र कुवेत लैजान लागिएका १६ नेपाली युवतीको नयाँ दिल्लीमा उद्धार
प्रकाशित मिति: बुधबार, साउन ९, २०७५

भारत । भारतको दिल्ली हुँदै इराक र कुवेत लैजान लागिएका १६ नेपाली युवतीको दिल्ली महिला आयोगले उद्धार गरेको छ । गए राति दिल्लीबाट युवतीको उद्धार गरिएको दिल्ली महिला आयोग अध्यक्ष स्वाती मालिवालले ट्वीटमा उल्लेख गरेकी छन ।

उनीहरुलाई दिल्ली हुँदै इराक तथा कुवेत लैजान लागिएको बताइएको छ । एउटा सानो कोठामा बन्धक बनाइ राखेको अवस्थामा दिल्ली महिला आयोगले प्रहरीको सहयोगमा उद्दार गरेको हो । उनीहरुको पासपोर्ट दलालले नै राखेको बताइएको छ । प्राप्त समाचार अनुसार ७ युवतीलाई भने करिब १५ दिन पहिले इराक र कुवेत पुर्याइएको दाबी गरिएको छ ।

रातको करिब १ बजेर ३० मिनेटमा उनीहरुको उद्दार गरिएको हो । आयोगले विशेष जानकारीका आधारमा उद्धार गरेको जनाएको छ । उद्धार गरिएको स्थान प्रहरी कार्यालयबाट ५०० मिटर दूरीमा रहेको जनाइएको छ 

Comments