• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
अन्तर्राष्ट्रिय
जापानमा गर्मीका कारण ३० भन्दा बढी व्यक्तिको मृत्यु
प्रकाशित मिति: आइतबार, साउन ६, २०७५

एजेन्सी । जापानमा गर्मीका कारण ३० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि सावधानी अपनाउन आह्वान गरिएको छ । विगत दुई सातायता गर्मीसँग सम्बन्धित समस्याका कारण हजारौ मानिस अस्पताल पुगेका छन् । मध्य जापानमा तापक्रम ४० डिग्री सेल्सियसमाथि पुगेको छ ।

जापानमा यो तापक्रम पाँच वर्षयताकै सबैभन्दा बढी हो । क्यूटोमा १९औं शताब्दीयताकै माथि पुगेको ३८ डिग्री सेल्सियसको तापक्रम हप्तैभरि रहेको थियो ।

जापानमा यो महिनाको सुरुमा आएको बाढी–पहिरोको उद्धारकार्य बढ्दो तापमानले थप कठिन बनेको अधिकारीहरुले जनाएका छन् ।

बाढी–पहिरोका कारण २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । 

Comments