• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भोजपुरका किसान व्यावसायिक किवी खेती तर्फ आर्कषित
  • प्रदेश १ का सबै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्ने मुख्यमन्त्री शेरधन राईको भनाइ
  • कानून परिमार्जन गर्न सरकार तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा
  • धनकुटाको लेगुवास्थित अरुण नदीमा डुबेर ६१ वर्षीया वृद्धा सुककुमारी राइ बेपत्ता
  • खुर्सीद आलम हत्याको विरोधमा स्थानीय आन्दोलित, सुनसरीको भुटाह स्थित प्रहरी चौकीमा तोडफोड
राष्ट्रिय
ताप्लेजुङमा ७० वर्षिया वृद्धाको शव फेला
प्रकाशित मिति: मंगलबार, आषाढ २६, २०७५

ताप्लेजुङ, २६ असार । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं १ निगुरादिनमा ७० वर्षिया वृद्धाको शव फेला परेको छ । असार २१ गतेबाट बेपत्ता स्थानिय धनमायाँ लिम्बू सोमबार नेम्मेङ खोलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

२१ गते स्थानिय सोम थलङको घरमा गई मदिरा लिएर घर तर्फ फर्किएको र सोहि दिनदेखि उनी वेपत्ता रहेको वताईएको छ । मृतक महिला घरमा एक्लै बस्ने गरेको बुझिएको छ । सोमवार उनको ज्वाइ घरमा जादा शासुलाई नदेखे पछि खोजतलास गर्ने क्रममा मृत अवस्थामा फेला पारिएको थियो । 

Comments