• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अविरल वर्षाका कारण आएको पहिरोले पर्वत जिल्लामा ४ घर पुरिए
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैले दिएको अभिव्यक्ति फेरबदल
  • इलाम जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरु यहि साउन १ गतेबाट खारेज
  • अनशनरत डाक्टर केसीको जीवन रक्षाको लागि सरकार जिम्मेवार र गम्भिर रहेको : नेकपा नेता अधिकारी
  • रेजिडेन्टस एसोसियसन अफ न्याम्स (आरएएन)द्वारा अनसनरत डाक्टर गोविन्द केसीको मागमा समर्थन जनाउदै काठमार्डौंमा प्रर्दशन
मोफसल समाचार
धनकुटामा आज बिहान भएको दुर्घटनामा परि १७ जना घाईते
प्रकाशित मिति: शुक्रबार, आषाढ २२, २०७५

धनकुटा, २२ असार । धनकुटामा आज बिहान भएको दुर्घटनामा परि १७ जना घाईते भएका छन् । हिलेबाट धरान तर्फ लागेको को १ ख २८४७ नम्वरको माईक्रो बस ब्रेक फेल भइ धनकुटा बजार स्थीत रमाईलो घुम्तिमा दुर्घटना भएको हो ।

माईक्रो ब्रेक फेल हुंदा सडकको किनारामा रहेको टेलिकमको पोल र ट्रान्समिटर बक्समा ठोकिन पुगेको थियो । माईक्रोमा सवार १७ जना घाईते भएको जिल्ला ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।

घाईते मध्ये दुइ जनाको पेट र टाउकोमा चोट लागेकोले उनीहरुलाई धरान बिपी मेमोरियल प्रतिष्ठानमा उपचारका लागि पठाईएको र अन्यको जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Comments