• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भोजपुरका किसान व्यावसायिक किवी खेती तर्फ आर्कषित
  • प्रदेश १ का सबै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्ने मुख्यमन्त्री शेरधन राईको भनाइ
  • कानून परिमार्जन गर्न सरकार तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा
  • धनकुटाको लेगुवास्थित अरुण नदीमा डुबेर ६१ वर्षीया वृद्धा सुककुमारी राइ बेपत्ता
  • खुर्सीद आलम हत्याको विरोधमा स्थानीय आन्दोलित, सुनसरीको भुटाह स्थित प्रहरी चौकीमा तोडफोड
मोफसल समाचार
दुर्घटनामा परी एक जना घाइते
प्रकाशित मिति: शुक्रबार, आषाढ २२, २०७५

दमक, २२ असार । झापाको दमक स्थित चिया दोकानमा आज बिहान भएको दुर्घटनामा एक जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत दमक स्थित चिया दोकानमा ना ५ ख ९५०६ नम्बरको बसले विपरीत दिशा बाट आउदै गरेको को २८ प ४३६७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

दुर्घटामा मोटरसाइकलमा सवार दमक ९ का ३९ वर्षका उपेन्द्र प्रसाद फागो घाइते भएका हुन् । घाइते फागोको निम्स अस्पताल दमकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Comments