• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धरानको कृषि उपज बजारले लिने दोहोर कर विरुद्ध ब्यवसायी समिति आन्दोलित, दोहोर कर र सिण्डिकेट अन्त्यको माग
  • व्यावसायिक पशुपालनतर्फ आर्कषण बड्दो, चुलाचलीका कृषक संगठितरुपा बाख्रापालनमा सक्रिय
  • बालिका हत्या काण्डका विषयमा महेन्द्रनगरमा प्रदर्शन, भिड नियन्त्रण गर्न प्रहरीद्वारा अश्रु ग्यास प्रहार
  • बर्तमान सरकार कसैको इसारामा नचल्ने प्रधानमन्त्री ओलीको प्रष्टोक्ति, करको विषयमा अनावश्यक भ्रम सृजना गर्न खोजिएको भनाइ
  • पेट्रोलियम पदार्थमा मूल्यवृद्धि
राष्ट्रिय
ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५

काठमाडौ,३० जेष्ठ । काठमाडौंको जडीबुटीमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । बा ४ ख ३५५८ नम्बरको टिपरले बा ७० प ९३९९ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटरमा सवार महिलाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु भएकी महिलाको सनाखत हुन नसकेको छैन । आक्रोशित स्थानीयबासीले टिपरमा आगजनी गरेका छन् ।

Comments