• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • कावेली कोरीडोरमा उत्पादित विद्युतको क्षमता बढाउनका लागि नयाँ ट्रान्सफर्मर जडानको तयारी
  • रसियामा जारी विश्वकप फुटबलमा आज ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदै
  • रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा गाडी दुर्घटना हुँदा ९ जना घाईते
  • युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्नुपर्ने इटलीको जोड
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नीतिमा फेरबदल, परिवारदेखि बच्चा अलग गराउने नीतिको सर्वत्र आलोचना पछि निर्णय फिता
मोफसल समाचार
दमकको कन्चनजंगा बहुउद्येस्य सहकारी सस्थाको बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५

झापा,२९ जेष्ठ । झापाको दमकमा रहेको कन्चनजंगा बहुउद्येस्य सहकारी सस्थाले १९ औ बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ६० जनाले रक्तदान गरेको सस्थाका प्रबन्धक निलकण्ठ निरौलाले जानकारी दिनु भयो ।

सस्थाले बार्षिक उत्सवको अवसरमा जेष्ठ नागरिक सम्मान प्रतिष्ठानमा रहेको आफ्नो अक्षय कोषको रकममा समेत बृद्धिगरेको जनाएको छ । संस्थाले  ५० हजार रकम थपगरि सो कोषमा आफनो २ लाख रुपैँया पुर्याएको प्रबन्धक निरौलाले जानकारी दिनुभयो ।

त्यसै गरि सस्थाले स्थापनाकाल देखी हाल सम्मसबै भन्दा बढि रक्तदान गर्ने दुई जना आफना शेयर सदस्यलाई समेत सम्मान गरेकोे जनाएको छ ।

Comments