• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एन्फाद्वारा विधान संशोधन सहित विभिन्न विषयमाथी साधारणसभामा छलफल,
  • उदयपुरको बेलटारमा सौर्य उर्जा प्रणाली जडान गरिएपछि खानेपानीको सहज आपूर्ति, स्थानीयलाई राहात
  • सप्तकोशी नदिमा पानीकाे सहत पाँच बर्ष यताकै उच्च
  • अब विद्युतसँग सम्बन्धित सम्पुर्ण समाधान गौरादहमै
  • मोरङको लेटाङमा श‌खे किरा प्रतिकेजी रु २५ मा बिक्री
राष्ट्रिय
पहिलेभन्दा लथालिंग भयाे जनकपुर
प्रकाशित मिति: मंगलबार, जेठ १, २०७५

जनकपुर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको क्रममा जनकपुरलाई भव्य रुपमा सजाइएको भएपनि अहिले पुन लथालिंग बनेको छ । 

रामानन्दन चौक देखि जानकी चौक सम्म रातारात कालोपत्रे गरिएको सडकै अतिक्रमण गरि पसलहरु संचालनमा आएका छन ।

केसरीरिया रंगले रंगिएको मैदानको बाहिरी पर्खालमा कोरिएको मिथिला पेटिंग छोपिने गरि पसल थापिएकाछन । केसरिया रंग लगाइएका पर्खालमा  मिथिला परम्पराको भल्को दिनेगरि कोरिएका सुन्दर र आकर्षण चित्रहरु बनाइएको थियो ।

जनकपुर मोदी फर्किए लगत्तै पुन लथालिंग अवस्था फर्किएको छ । सरोकारवाला निकायले ध्यान नदिदा यस्तो समस्या दोदेखिएको नगरबासीहरुले गुनासो गरेका छन ।

जनकपुरमा सवारी पार्र्कीङ्ग पनि आफु खुशी हुन थालेको छ ।

Comments