• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाको एक कोइलाखानीमा पाच दिनदेखि फसेका तीन जना कामदारको सकुसल उद्धार
  • दाङमा गएराती एक घरमा आगलागी, एकै परवारका तीन जनाको जलेर मृत्यु
  • टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु, दुर्घटनामा दर्जनौ घाईते
  • झापा शिवसताक्षीको कृषि पर्यटन तथा सिमसार क्षेत्र बिकासको अभावमा ओझेलमा
  • झापाकाे कमल गाँउपालिकामा सवारी दुर्घटना परि दु्ई जना घाइते
मोफसल समाचार
दमकमा भेटिएकाे शंकास्पद बस्तु सेनाद्धारा निश्कृय
प्रकाशित मिति: आइतबार, बैशाख ३०, २०७५

दमक ३० बैशाख । झापाको दमक ६ स्थित बसपार्कमा शंकास्पद बस्तु भेटिएको छ । 
बिहान करिब ८ बजे सो शंकास्पद बस्तु देखिएपछि स्थानीय प्रहरीलाई खवर गरेका थिए ।

केहि समय पछि घटना स्थलनमा पुगेको नेपाली सेनाको डिष्पोजल टोलीले सो बस्तु निस्कृय पारेको थियो ।

शंकास्पद बस्तु देखिएपछि स्थानीय जनजिवन त्रसित बनेको थियो भने बसपार्क भएर चल्ने सवारीका साधानहरु पनि केहि समय चल्न सकेका थिएनन ।

कागज भित्र भेटिएको सो बस्तु निष्कृय गरिएपछि जनजिवन सामान्य बनेका थियो भने यातायातका साधनहरुपनि पूर्ववत रुपमा संचालनमा आएका थिए । 

Comments