• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • विषाक्त मदिरा सेवनले भारतमा १२ जनाको मृत्यु
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • नोबेल अस्पतालले गर्याे १८ महिनाको बच्चा सनिस तामाङको निःशुल्क उपचार
  • क्युवामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बस्क फेला,थप अनुसन्धान जारी
बिजनेस
५ सय रुपैयाँको नयाँ नोट निश्का‍सन
प्रकाशित मिति: शुक्रबार, बैशाख १४, २०७५

काठमाण्डौ १४ बैशाख । सरकारले ५ सय रुपैयाँको नयाँ नोट बजारमा ल्याएको छ । नयाँ निस्किएको नोटमा एउटा मात्र पाटेबाघको चित्र रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसअघि ५ सय रुपैयाँको नोटका दुई वटा बाघको चित्र थियो । नयाँ नोट बजारमा ल्याइए पनि पुराना नोट पनि चल्नेछ ।

नयाँ नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथा हिमालको चित्र छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप छ । यस्तै नोटको तल्लो भागमा गर्भनर डाक्टर चिरन्जिवी नेपालको दस्तखत छ । 

Comments