• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाको एक कोइलाखानीमा पाच दिनदेखि फसेका तीन जना कामदारको सकुसल उद्धार
  • दाङमा गएराती एक घरमा आगलागी, एकै परवारका तीन जनाको जलेर मृत्यु
  • टर्कीमा रेल दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु, दुर्घटनामा दर्जनौ घाईते
  • झापा शिवसताक्षीको कृषि पर्यटन तथा सिमसार क्षेत्र बिकासको अभावमा ओझेलमा
  • झापाकाे कमल गाँउपालिकामा सवारी दुर्घटना परि दु्ई जना घाइते
बिजनेस
दमकमा सुरु भयाे सुपथ मूल्य सहितको सहकारी पसल
प्रकाशित मिति: बुधबार, फाल्गुण १६, २०७४

दमक १६ फागुन । झापाको दमक ५ मा सहकारी पसल सुरु भएको छ । दमकमा रहेको पशुपती बहुउद्धेस्य सहकारी सस्था लिमिटेडले दमकमा सुपथ मूल्य सहितको सहकारी पसल सुरु गरेको हो ।

सुरुमा खाद्य सामाग्री मात्र बिक्रि गरिने यो पसलमा ग्राहकको माग र चाहना अनुरुप अन्य सामाग्री पनि थप गरिने संस्थाका अध्यक्ष खगेन्द्र बहादुर पाण्डेले जानकारी दिनुभयो ।

आज एक कार्यक्रमको आयोजना गरि पसलको उद्धघाटन गरिएको हो । दमक उद्योग वाणिज्य सघंका अध्यक्ष राजेन्द्र ढकालले रिवन काटि पसलको उद्घाटन गर्नु भएको थियो ।

Comments