• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • विषाक्त मदिरा सेवनले भारतमा १२ जनाको मृत्यु
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • नोबेल अस्पतालले गर्याे १८ महिनाको बच्चा सनिस तामाङको निःशुल्क उपचार
  • क्युवामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बस्क फेला,थप अनुसन्धान जारी
खेलकुद
दोस्रो त्रिबेणी खुल्ला भलिबल प्रतियोगीतामा १ नम्वर प्रदेश प्रहरी बिराटनगर बिजयी
प्रकाशित मिति: शनिबार, माघ २७, २०७४

माेरङ २७ माघ । मोरङको रतुवामाई नगरपालीका स्थित दाम्राभिट्टामा सम्पन्न दोस्रो त्रिबेणी खुल्ला भलिबल प्रतियोगीतामा १ नम्वर प्रदेश प्रहरी बिराटनगर बिजयी भएको छ ।

आयोजक टिम त्रिबेणी यूवा क्लव  लाई १ नम्वर प्रदेश प्रहरी बिराटनगरले तिन दुईको सेटमा पराजित गरेको हो । बिजेताले नगद १ लाख १ हजार र उप बिजेताले ५१ हजार प्राप्त गरेका छन् ।

प्रतियागितामा बिभिन्न स्थानका १४ खेल समुहको सहभागीता रहेको थियो  । खेल गत माघ २१ गतेदेखि सुरु भएको थियो । 

Comments