• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
मोफसल समाचार
दमककाे भृकुटि आधारभुत बिद्यालयले स्वर्ण जयन्ती मनायाे
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०७४

दमक १२ माघ । झापाको दमक १ मा रहेको भृकुटि आधारभुत बिद्यालयले स्थापना भएको ५० वर्ष पुरा भएको अवसरमा स्वर्ण जयन्ती मनाएको छ  । 

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतीथ्यतामा स्वर्ण जयन्तीको समापन आज गरिएको हो । राज्यको श्रोत समुदायको नेतृत्व, गुणस्तरिय शिक्षा हाम्रो दायीत्व भन्ने मुल नारा सहित बिद्यालयले स्वर्ण महोत्सव मनाएको हो ।

स्वर्ण महोत्सवको अवसरमा बिद्यालयले भृकुटी स्मारिका पनि बिमोचन गरेको छ । आगामी शैक्षिक सत्रवाट बिद्यालयले माद्यमीक तहको अध्यापन पनि सुरु गर्ने तयारी गरेको बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष घनेनद्र योङहाङले बताउनु भयो । कार्यक्रममा बिद्यालयलाई सहयोग गर्ने बिभिन्न ६० जनालाई सम्मान समेत गरिएको थियो ।

Comments