• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • विषाक्त मदिरा सेवनले भारतमा १२ जनाको मृत्यु
  • सरकारको नीति तथा कार्यक्रम संघिय संसदमा प्रस्तुत
  • नोबेल अस्पतालले गर्याे १८ महिनाको बच्चा सनिस तामाङको निःशुल्क उपचार
  • क्युवामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बस्क फेला,थप अनुसन्धान जारी
अन्तर्राष्ट्रिय
लिबियामा श्रृंखलाबद्ध बम बिस्फोट हुदा २२ जनाको मृत्यु
प्रकाशित मिति: बुधबार, माघ १०, २०७४

एजेन्सी । लिबियामा श्रृंखलाबद्ध बम बिस्फोट हुदा २२ जना मारिएका छन् । लिबियाको बेन्घाजीमा रहेको मस्जिद नजिकै बम बिस्फोट भएको हो । घटनामा ३० जना घाइते भएका छन् ।

बिस्फोटका कारण मस्जिद वरिपरिका भवनमा क्षति पुग्नुका साथै थुप्रैं सवारीसाधन ध्वस्त भएका छन् । मारिनेमा केही सैनिक र सर्वसाधारण छन् ।

पछिल्लो समय लिबयामा आईएसले आतंकबादी गतिविधि निरन्तर गर्दै आएका छन् । जसको मारमा सर्वसाधारण पर्ने गरेका छन् । यस घटनाको जिम्मेवारी भने कसैले लिएको छैन ।

Comments