• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • विर्तामोडमा भएको सवारी दुर्घटनामा १२ जना घाईते
  • धनकुटामा अनिश्चितकालीन कर्फ्यू अादेश
  • एन आई सी एसिया बैंकद्धारा झापाको झिलझिलेबाट सेवा शुरु
  • धनकुटामा आन्दोलनकारी र शुरक्षाकर्मी बीच घम्साघम्सी , एकजना घाईते
  • बुढासुब्बा गोल्डकपको २० औं संस्करण माघको तेस्रो सातादेखि
मोफसल समाचार
ताप्लेजुङमा खुकुरी प्रहारबाट एक युवक घाईते
प्रकाशित मिति: बुधबार, पौष २६, २०७४

ताप्लेजुङमा खुकुरी प्रहारबाट एक युवक घाईते भएका छन् ।  मैवाखोला गाउँपालिका १ का युनिष याकुपाको खुकुरी प्रहारबाट हिजो मंगलबार सोहि स्थानका २८ बर्षिय पुजन मास्वा (लिम्बु) घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

खुकुरी प्रहारबाट खुट्टामा चोट लागेका पुजनलाई उपचारको लागी जिल्ला अस्पताल ताप्लेजुङ लगीएको छ । भने खुकुरी प्रहार गर्ने युनीष प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय दोभानले जनाएको छ । उनिहरु बिच सामान्य विवाद हुँदा युनिसले खुकुरी प्रहार गरेको पाईएकाले अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

खुकुरी प्रहार गर्ने युनिस सुस्त मनस्थितिको रहेको प्रहरीले बताएको छ । 

Comments