• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
मोफसल समाचार
इलाका प्रहरी कार्यालय गौरिगन्जमा एक जना मृत फेला
प्रकाशित मिति: आइतबार, पौष २३, २०७४

दमक २३ पुस । इलाका प्रहरी कार्यालय गौरिगन्जमा आज विहान एक जना मृत फेला परेका छन् ।  प्रहरी कार्यालयको हिरासतमा रहेका गौरीगन्ज गाउपालिका ३ सुदामभिट्टाका हरीनारायण यादब १८ दिन देखि सार्वजनिक मुद्धामा अनुसन्धानकै क्रममा रहेका थिए । उनी आज बिहान हिरासत कक्षमै मृत फेला परेको बताईएको छ । उनीसँगै हिरासतमा अन्य २ जना कैदी समेत रहेको बताईएको छ । ईलाका प्रहरी कार्यालय गौरिगञ्जले यादवले आत्म हत्या गरेको दावी गरेको छ । यस बिषयमा थप अनुसन्धान समेत भईरहेको प्रहरीले जनाएको छ । 

 

Comments