• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • डाेटीमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या संख्या ५ पुग्याे
  • सिरियामा रासायनिक हतियार प्रयोग भए नभएको बारे अनुसन्धान सुरु—विज्ञहरु नमूना संकलन गरी परिक्षणमा
  • संखुवासभाको टुटे देउराली देखि मुढे शनिश्चरेसम्मको सडक हिलाम्मे ,यात्रुहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य
  • एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्न नेकपा माओवादी केन्द्र सहमत—जनयुद्धबारे भने महाधिवेशनमा टुंगो लगाइने
  • प्रदेश नम्बर १ को सरकार संचालनका लागि कानून बन्दै
अन्तर्राष्ट्रिय
अमेरिकामा रहेको अपार्टमेन्टमा आगलागी हुदा १२ जनाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, पौष १४, २०७४

एजेन्सी । अमेरिकाको न्यूयोर्कमा रहेको अपार्टमेन्टमा आगलागी हुदा १२ जनाको मृत्यु भएको छ । न्यूयोर्कको ब्रोङस बोरोहमा फोरदाम युनिभर्सिटीसगै रहेको अपार्टमेन्टमा भएको आगलागीमा ४ जना घाईते भएका छन् । आगो नियन्त्रणका लागि १ सय ५० भन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् ।

अहिले अपार्टमेन्ट खाली गराइएको छ । आगो कसरी लाग्यो भन्नेबारे प्रष्ट हुन सकेको छैन । क्षतिको विवरण आउन बाकी नै रहेको अधिकारीहरुले जनाएका छन् 

Comments