• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • कावेली कोरीडोरमा उत्पादित विद्युतको क्षमता बढाउनका लागि नयाँ ट्रान्सफर्मर जडानको तयारी
  • रसियामा जारी विश्वकप फुटबलमा आज ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदै
  • रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा गाडी दुर्घटना हुँदा ९ जना घाईते
  • युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्नुपर्ने इटलीको जोड
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नीतिमा फेरबदल, परिवारदेखि बच्चा अलग गराउने नीतिको सर्वत्र आलोचना पछि निर्णय फिता
राष्ट्रिय
पन्चानब्बे वर्षीय दम्पतीद्वारा मतदान
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४
इलाम २१ मंसिर । इलाममा ९५ वर्षीय दम्पती लक्ष्मण लामिछाने र विष्णु लामिछानेले एकै साथ मतदान गर्नुभएको छ । 

उहाँहरुले जिल्लाको फाकफोकथुम गाउँपालिक– २ स्थित राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत रुद्रबहादुर दर्जीले जानकारी दिनुभयो । 
Comments