• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भोजपुरका किसान व्यावसायिक किवी खेती तर्फ आर्कषित
  • प्रदेश १ का सबै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्ने मुख्यमन्त्री शेरधन राईको भनाइ
  • कानून परिमार्जन गर्न सरकार तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा
  • धनकुटाको लेगुवास्थित अरुण नदीमा डुबेर ६१ वर्षीया वृद्धा सुककुमारी राइ बेपत्ता
  • खुर्सीद आलम हत्याको विरोधमा स्थानीय आन्दोलित, सुनसरीको भुटाह स्थित प्रहरी चौकीमा तोडफोड
मोफसल समाचार
बाबु छोराको झगडा हुँदा आफनै घरमा अगाो लगाए
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०७४

मोरङ १९ मंसिर । मोरङको बेलबारी ८ मा बाबु छोराको झगडा हुदा आफनै छोराले आफनै घरमा अगाो लगाए छन । 

बेलबारी ८ का केवलाल राजबशिका छोरा कुमार राजबशिले बुबासग घरायसी बिवाद हुदा आज दिउसो आफनै घरमा आगो लगाएका हुन ।

आगलागिबाट टिनको छानो गरेको एक तले घर जलेर नष्ट भएको छ ।

मारुती गाडी किन्न पैशा मागेको र बाबु पैसा नदिए पछि कुमारले आगो लगाएको ईलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामजी कट्वालले जानकारी दिनुभयो । आगलागीबाट करिब ३ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

छोरा कुमारलाई प्रहरीले नियनत्रणमा लिई सकेको छ । 

Comments