• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • सभापति देउवाले चुनावमा बेहोरेको हारको तत्काल समिक्षा गर्नुपर्छ :रक्षामन्त्री प्रधान
  • पुष ८ देखि एनसेल मेला संचालन हुने
  • मतदाता शिक्षा प्रभावकारी नभएकै हो :प्रमुख आयुक्त यादव
  • अवको बिकासको नेतृत्व आफ्नैं काँधमा भएको छ : ओली
  • कांग्रेस जिल्ला सभापतिलाई हराउँदै पवित्रा झापा २ बाट निर्वाचित
राष्ट्रिय
आज २६ औं अन्तर्राष्ट्रिय अपांग दिवस
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०७४

दमक १७ मसिंर । आज २६औं अन्तर्राष्ट्रिय अपांग दिवस विभिन्न कार्यक्रमका साथ नेपालमा पनि मनाइदैछ ।

‘सबैका लागि दिगो र समतामूलक समाजउन्मुख रुपान्तरण’ भन्ने विश्वव्यापी मूल नारा तथा ‘कोही पनि नछुटुन, दिगो विकासको नाराः अपाङ्गता मैत्री योजना कार्यान्वयनमा जुटौँ हामी सारा’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन यो दिवस मनाउन लागिएको हो । 

यसैविच किराँत जातिको उधौली पर्व (चासोक तङ्नाम) पनि आज विभिन्न कार्यक्रमहरु गरि मनाईदैछ । लिम्बु जातिले लगााएको अन्नबाली पाकेपछि चढाएर खाने अनुमति माग्ने चाडको रुपमा चासोक तङ्नाम मनाउने गरिएको छ । उधौली पर्वको अवसरमा आज शिवसताक्षीको दूधेमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । 

Comments