• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भोजपुरका किसान व्यावसायिक किवी खेती तर्फ आर्कषित
  • प्रदेश १ का सबै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्ने मुख्यमन्त्री शेरधन राईको भनाइ
  • कानून परिमार्जन गर्न सरकार तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा
  • धनकुटाको लेगुवास्थित अरुण नदीमा डुबेर ६१ वर्षीया वृद्धा सुककुमारी राइ बेपत्ता
  • खुर्सीद आलम हत्याको विरोधमा स्थानीय आन्दोलित, सुनसरीको भुटाह स्थित प्रहरी चौकीमा तोडफोड
अन्तर्राष्ट्रिय
नाइजेरियामा आत्मघाती बम विस्फोट, ५० जनाको मृत्यु
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०७४

एजेन्सी । पूर्वी नाइजेरियाको एदमावा जिल्लामा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ५० जना मारिएका छन् ।

एदमावा जिल्लास्थित मुबि सहरको एक मस्जिदमा नमाज पढिरहेको मानिसहरुको भिडमा बिहानीको समयमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको प्रहरीले बताएको छ

एकजना प्रत्यक्षदर्शी अबुबकार सुलेले एएफपि समाचार संस्थालाई बताएअनुसार आत्मघाती विस्फोट गराउने मन्डलीमा नमाज पढिरहेका मध्ये एकजना थिए ।

अहिलेसम्म विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन् । तर, उत्तरी नाइजेरियामा इश्लामिक आतंकवादि संगठन बोकोहरामको आक्रमणमा सर्वसाधारण पर्ने गरेका छन् ।८ वर्षको अन्तरालमा बोकोहरामको आक्रमणमा करिव २० हजार नाइजेरियालीको ज्यान गइसकेको छ 

Comments