• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाका विभिन्न राज्यमा हिमआँधी, ३ जनाको मृत्यु, लाखौं मानिस प्रभावित
  • नेपाली कांग्रेसको महासमिति वैठक आगामी २९ गते शनिबारदेखि हुने, सम्पूर्ण तयारी पुरा
  • झापाको दमकमा सवारी दुर्घटना, २ जनाको मृत्यु, मृतक दुबै एकै परिवारका
  • प्रधानमन्त्री केपी शर्मा ओली अचानक अस्पताल भर्ना, स्वास्थ्यमा आकस्मिक समस्या
  • २ नम्बर प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुर हुनुपर्छ : संयोजक महतो
अन्तर्राष्ट्रिय
ग्रिसमा आएको बाढीमा परी कम्तिमा १५ जनाको मृत्यु
प्रकाशित मिति: बिहीबार, कार्तिक ३०, २०७४

एजेन्सी । ग्रिसमा आएको बाढीमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

मध्य ग्रिसको औद्योगिक शहरहरु मान्ड्रा, निया पेरामोस र नेगारा बढी प्रभावित भएका छन् । रातभरी परेको भारी वर्षाले बाढी आउँदा कम्तिमा १५ जनाले भृत्यु भएको अन्तराट्रिय संचारमाध्यले जनाएका छन् । मृतकमा अधिकांश जेष्ठ नागरिक रहेको र उनीहरुको शब घरभित्रै भेटिएको जनाइएको छ ।

बाढीमा परी घाईते भएका ३७ जनालाई अस्पताल भर्ना गरिएको छ । केही मानिसहरु अझै पनि हराईरहेका छन् । बाढीले बगाएर ल्याएको रातो माटोले ठाउँठाउँमा सडक अबरुद्ध पारेको छ । बाढी प्रभावित क्षेत्रमा उद्दारकर्मी परिचालन गरिएको छ 

Comments