• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अफगानिस्तानमा आत्मघाती बम विष्फोट हुँदा ४६ जनाको मृत्यु
  • यमनमा विद्रोहीविरुद्ध भीषण हमला, चार सेना र २२ जना विद्रोहीको मृत्यु भयो
  • विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करण आजबाट रुसमा सुरु हुँदै, उद्घघाटन खेलमा आयेजक र साउदी अरब भिड्दै
  • ताप्लेजुङमा धारिलो हतियार प्रहार गरि एक महिलाद्वारा श्रीमानको हत्या, ५ वर्षिया छोरीलाई घटनास्थमै छोडेर श्रीमती फरार
  • प्रधानमन्त्री कप एक दिवशीय क्रिकेटको उपाधी सशष्त्र प्रहरीलाई, त्रिभूवन आर्मी ६ विकेटले पराजीत
राष्ट्रिय
कैलालीमा यात्रुबहाक बस दुर्घटना हुँदा २७ जना घाइते
प्रकाशित मिति: आइतबार, कार्तिक २६, २०७४

कैलाली २६ कार्तिक । कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आज बिहान यात्रुबहाक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । 

बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको ना ७ ख २७२३ नंको बस सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटना भएको हो ।

घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।  दुर्घटनापछि सशस्त्र र प्रहरीको टोली घटनास्थल पुगेर घाइतेको उद्दारमा खटिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

Comments