• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अफगानिस्तानमा आत्मघाती बम विष्फोट हुँदा ४६ जनाको मृत्यु
  • यमनमा विद्रोहीविरुद्ध भीषण हमला, चार सेना र २२ जना विद्रोहीको मृत्यु भयो
  • विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करण आजबाट रुसमा सुरु हुँदै, उद्घघाटन खेलमा आयेजक र साउदी अरब भिड्दै
  • ताप्लेजुङमा धारिलो हतियार प्रहार गरि एक महिलाद्वारा श्रीमानको हत्या, ५ वर्षिया छोरीलाई घटनास्थमै छोडेर श्रीमती फरार
  • प्रधानमन्त्री कप एक दिवशीय क्रिकेटको उपाधी सशष्त्र प्रहरीलाई, त्रिभूवन आर्मी ६ विकेटले पराजीत
मोफसल समाचार
दमकको त्रिवेणी गेस्ट हाउसमा एक युवकको रहस्यमय हत्या
प्रकाशित मिति: आइतबार, कार्तिक २६, २०७४

दमक । दमक चोकस्थित त्रिवेणी गेस्ट हाउसमा एक युवकको शनिबार हत्या भएको छ । सोही गेस्ट हाउसका व्यवस्थापक १९ वर्षीय राजेश मल्लीकको हत्या भएको हो ।

गेस्ट हाउसको १०४ नम्बर कोठामा रगत लतपतिएको र बाहिरबाट ढोका लगाईएको अवस्थामा मल्लीकको शव भेटिएको हो । घटना स्थलमा एउटा छुरासमेत फेला परेको छ । प्रहरीले घटना रहस्यमय भन्दै गएपछि विराटनगरबाट  तालिमप्राप्त कुकुर झिकाएर राति नै बाट अनुसन्धान सुरु गरि सकेको छ ।

दमकको मुख्य चोकैमा रहेको  गेष्टहाउसमा दिनदहाडै भएको हत्याबारे बुझन् हिजो राति अवेर सम्म स्थानीय तथा आफन्तहरुको दमक चोकमा भिड लागेको थियो । 

Comments