• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • प्रदेश १ को संसद् भवन निर्माणका लागि विराटनगर महानगरले जग्गा उपलब्ध गराउने
  • झापा गोल्ड कपको तयारी तिब्र
  • प्रदेश नम्बर २ को अस्थायी मुकाममा समस्याका चाङ,सडक अतिक्रमण हटाउन सकस
  • मोरङको उत्तरी नगरपालिका लेटाङका वन अतिक्रमणको चपेटामा
  • मुआब्जा विवादले मेची–महाकाली रेलमार्ग निर्माणमा ढिलाइ
मोफसल समाचार
रुपन्देहिका मजदुरको कञ्चनपुमा मृत्यु
डिल्लीराज पन्त प्रकाशित मिति: शनिबार, कार्तिक २५, २०७४

कञ्चनपुर,२५ कार्तिक कञ्चनपुरको बेलौरी नगरपालिकामा ट्रेक्टरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । 

शनिवार बेलौरी नगरपालिका ७ टेडिया स्थित बेलौरी —दैजी हुलाकी राजमार्गमा काम गर्दे गरेका रुपन्देहि जिल्ला देवदल नगरपालिका २ का ४० वर्षिय बसन्त ढुङ्गानाको 
मृत्यु भएको हो ।

सडक निर्माण सामग्री ओसार पसार गर्दे गरेको से.१ त.४७२३ नम्वरको ट्रेक्टरले ठक्कर दिदा गम्भीर घाईते भएका ढुङ्गाना प्रथमिक स्वस्थ्य चौकी बेलौरीमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेटिले जानकारी दिनुभएको छ ।

ट्रेक्टर र चालक ईलाका प्रहरी कार्यालय बेलौरीको नियन्त्रणमा रहेको र घटनावारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Comments