• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नुवाकोटमा उम्मेदवारलाई लक्षित गरेर बम पड्काउने एक जना पक्राउ
  • वामपन्थी सरकार गठनपछि नेपालमा उत्पादित अलैंचीको निर्यात चीनमा : सचिब भट्टराई
  • ताप्लेजुङमा कर्मचारीहरु मतदान केन्द्रमा पठाउन सुरु
  • जिल्ला अस्पताल धनकुटा र धनकुटा नगरपालिकामा अनलाईन सेवा सुरु
  • अपरिचित मानिसको गोली प्रहारबाट एक महिला गम्भीर घाईते
मोफसल समाचार
स्कूल बस दुर्घटना, ४७ जना विद्यार्थी घाइते
प्रकाशित मिति: शुक्रबार, कार्तिक २४, २०७४

लुम्बिनी २४ कार्तिक । लुम्बिनी भ्रमणका लागि विद्यार्थी लिएर गएको स्कूल बस नवलपरासीको रामग्राम नगरपालिका–१५ स्थित सुक्रौलीमा दुर्घटनामा परेको छ ।

४७ जना घाइते भएका छन् । चितवनको भरतपुर महानगरपालिका वडा नं ६ स्थित देवज्योती निम्न माविका विद्यार्थी सवार ग १ ख ३१८९ नं को बस अनियन्त्रित भई सडक छेउ खाल्डोको पानीमा पल्टिन पुगेको हो । 

Comments