• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
मोफसल समाचार
उपचारका क्रममा मोटरसाइकल चालकको मृत्यु
प्रकाशित मिति: आइतबार, कार्तिक १२, २०७४

लहान १२ कार्तिक : सदरमुकाम सिरहा–चोहर्वा सडकखण्ड अन्तर्गत सिरहाको नरहा गाउँपालिका–५ स्थित बोलेरो जिपको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा गएराति मृत्यु भएको छ । 

सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स१च ९०२ नम्बरको बोलेरो जिपले ना११प ५५३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सिरहा नगरपालिका–७ निवासी २५ वर्षीय जय यादवको उपचारका क्रममा मृत्यु भएको हो । 

गम्भीर घाइते भएका यादवलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

Comments