बिहानै देखी तनावग्रस्त बिर्तामोड अझै शान्त हुन सकेको छैन । भरखरै प्राप्त जानकारी अनुसार प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा १ का ३० बर्षिया नरेश थापा रहेको जनाईएको छ । अन्य ७ जना घाईते भएका छन ।