• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
मोफसल समाचार
माध्यमिक विध्यालय सन्चालन सहयोगार्थ देउसी भैलो कार्यक्रम सुरु
प्रकाशित मिति: मंगलबार, आश्विन ३१, २०७४

झापा ( केर्खा) ३१ असोज । कमल गाउँपालिका  ४ स्थित श्री सरस्वती आधारभुत विद्यालय ले माध्यमिक विध्यालय सन्चालन सहयोगार्थ आजदेखी देउसी भैलो कार्यक्रम सुरु गरेको छ ।

२०३२ मा स्थापना भएको विद्यालयको आर्थिक अभावका कारण  माध्यमिक हुन सकेको  ले आर्थिक संकलनका लागी देउसी भैलो  कार्यक्रम आयोजना गरीएको विध्यालयका प्रध्यानापक  दुर्गा प्रसाद नेपालले बताउनुभयो ।

विध्यालय व्यवस्थापन समितीका अध्यक्ष  जङ्ग बहादुर राईको अध्यक्षतामा भएको  देउसी भैलो कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिका की अध्यक्ष मेनुका काफ्ले ले आफ्नै घर आगनको विध्यालय लाई माध्यमिक विध्यालय बनाउन र  आफ्ना छोराछोरी लाई नजिक कै स्कुलमा पढाउन सुझाव दिनुभयो ।

त्यसैगरी गाउँपालिका का उपाध्यक्ष बेनु सिवाकोटी  नवज्योति सयपत्रि क्लवका अध्यक्ष सुर्य प्रसाद लिम्बु लगायतले देउसी भैलो कार्यक्रमको  सफलता को शुभकामना मन्तव्य राख्नुभएको थियो । देउसी भैलो कार्यक्रममा  विध्यालयका विध्यार्थिले विभिन्न विधामा नृत्य तथा गायन प्रस्तुत गरेका थिए 

Comments