• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
‘झ्यानाकुटी’को गीत सार्वजनिक
प्रकाशित मिति: बिहीबार, आश्विन १२, २०७४

१२ असोज । मंसिर १ गते रिलीज हुने चलचित्र ‘झ्यानाकुटी’को गीत सार्वजनिक भएको छ ।

नायिका नीशा अधिकारीको निर्मित चलचित्रको ’तिमीलाई सानी’ बोलको गीत सार्वजनिक भएको हो ।

सौगात मल्ल र बेनिशा हमाल फिचरिङ् गरिएको गीतमा धर्मेन्द्र सेवान र मारुती भण्डारीको स्वर रहेको छ ।

सनिश सुनुवारको शब्द(संगीत छ । यो गीतला कोरियोग्राफर सिमोश सुनुवार र नीशा अधिकारी हुन् । सिमोस सुनवारले निर्देशन गरेको यो चलचित्रमा नायक सौगात मल्ल र नायिका वेनिशा हमालको मुख्य भूमिका रहेको छ ।

Comments