• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
बिजनेस
डलर सहित चिनियाँ नागरिक पक्राउ
प्रकाशित मिति: बिहीबार, आश्विन ५, २०७४

रसुवा ५ असोज । रसुवागढी नाकाबाट ५० हजार अमेरिकी डलर सहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । 

चीनको हुनान प्रान्तका ४७ वर्षीय लिलिवानलाई प्रहरीले अमेरिकी डलरसहित पक्राउ गरेको हो । अवैध रुपमा अमेरिकी डलर बोकेर नेपालबाट चीन जाँदै गरेका उनलाई रसुवागढी नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी सिमा सुरक्षा बल टिमुरेका प्रहरी निरीक्षक प्रेमसिंह धामीले जानकारी दिनु भयो ।

चेक जाँचका क्रममा झोलाभित्र लुकाई चीन लैजान लागेको अवस्थामा ५० हजार अमेरिकी डलर भेटिएका उहाले बताउनु भयो । पक्राउ परेका चिनियाँ नागरिकका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सनतकुमार क्षेत्रीले जानकारी दिनुभयो 

Comments