• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलाममा बेवारिसे ३ थान पेस्तोल सहित गोली फेला
  • झापाको काँकडभिट्टामा सिलिण्डर ग्यास पड्कँदा आगलागी
  • विकास र समृद्धि नै हाम्रो मुख्य लक्ष्य : डा मीनेन्द्र रिजाल
  • डवल ह्याट्रीक गरे विजय गच्छदारले,३२१ मतले जीते भगवतीलाई
  • झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको भवन निमार्ण शुरु
खेलकुद
नेपाल आसन्न अण्डर १९ एसियाकप क्रिकेटका लागि छनौट
प्रकाशित मिति: शनिबार, भाद्र ३१, २०७४

मलेसियामा जारी एसीसी अण्डर १९ रिजनल छनौटको फाईनल प्रवेश गर्दै नेपाल, आसन्न अण्डर १९ एसियाकप क्रिकेटका लागि छनौट भएको छ । 

रिजनल छनौट अन्र्तगत आज भएको पहिलो सेमिफाईनलमा घरेलु टोली मलेसियालाई १० विकेटको फराकिलो अन्तरले हराउँदै नेपाल अर्काे बर्ष हुने उमेर समुहको एसियाकप क्रिकेटका लागि छनौट भएको हो ।

मलेसियाले प्रस्तुत गरेको १ सय २२ रनको चुनौती नेपालले ३२ दशमलब १ ओभरमा बिना क्षति भेट्टायो । ओपनरद्धय सन्दिप सुनार र आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई सहज जित दिलाए । 

Comments