• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
  • डोटी बस दुर्घटनामा तीन जनाको मृत्यु ,१८ घाइते
  • झापामा मोटरसाईकल र पिकअप एक आपसमा ठोक्किए, एक जनाको मृत्यु
  • कतारमा एक नेपालीको मृत्यु
  • प्राविधिक विषयको नाममा चुनाब सार्ने षडयन्त्र भयो : अध्यक्ष अोली
बिजनेस
माछापुच्छे् बैककाे शाखा अब दमकमा
प्रकाशित मिति: सोमबार, साउन १६, २०७४

दमक, १६ साउन । झापाको दमक सहित अन्य ११ स्थानवाट माछापुच्छे् बैङले आफ्नो सेवा बिस्तार गरेको छ । 



६ वटा साखा कार्यालय, ३ एक्सटेन्सन काउन्टर र २ वटा शाखा रहित बैकिङ सेवा सुरु गरेको छ । बैङले दमक,लाहान , बर्दिवास, सुर्खेत , महेन्द्रनगर, र कोहलपुरमा आज  एकै चोटि साखा सुरु गरेको बैङका अध्यक्ष रोषन केसिले जानकारी दिनु भयो । त्यसै गरि सिराहको कल्याणपु्र गाउँपालिका,तनहुँको भिमाद नगरपासलिका र कञ्चनपुरमा एक्सटेन्सन काउन्टर खोलिएको छ । र रुपन्देहिको गैडहवा र सम्मरीमाई गाउँपालिकामा शाखा रहित बैकिङ सेवा सुरु गरिएको हो । 

 दमक साखा उद्धघाटनका क्रममा बैङका कार्यकारी अधिकृत निरज कुमार श्रेष्ठले बैङले अहिले अघिल्ले आर्थीक वर्ष सम्ममा ५८ अर्व ४ करोड निक्षेप परिचालन गरि ३५ अर्व ५ करोड कर्जा प्रवाह गरेको जानाउनु भयो । यो अबधिमा बैङले १ अर्व ५१ लाख खुद नाफा गरेको श्रेष्ठले बताउनु भयो । यसै बिच बैक काे संस्थागत सामाजीक उक्तरदायित्व अन्तरगर्त जेष्ट नागरीक सम्मान प्रितष्ठान दमक लाइ  रू ५० हजार बराबर काे भाैतिक सामाग्रसी प्रधान गरेकाे छ । बैङका अध्यक्ष रोषन कषिले शाखा उद्धघाटनको अवसरमा सेवाग्राहिलाई निशुल्क डेविड कार्ड, कर्जा शुल्कमा ०.२५ प्रतिशत  र लकर शुल्कमा ५० प्रतिशत छुट दिने जस्ता अफर रहेको बताउनु भयो । 

Comments