• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मेक्सिकोमा शक्तिशाली भूकम्पमा परि २ सय ४८ जनाको मृत्यु , उद्धारकार्य जारी ।
  • आज स्वर सम्राट नारायण गोपालको ८० औं जन्म जयन्ती,बिभिन्न कार्यक्रम गरि मनाइदै
  • सप्तरीमा दुई ठाउँमा राजपाको प्यानलै बिजयी
  • वीरगन्ज महानगरपालिकामा राजपा २७३ मतले अगाडी
  • अभिमुखीकरण तालिम लिन काठमाडौ जानु नपर्ने
राष्ट्रिय
जनता माध्यमीक बिद्यालयकाे नगर स्तरिय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०७४

झापा, ४ जेठ । आज झापाको गौरादहमा रहेको जनता माध्यमीक बिद्यालयमा नगर स्तरिय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सम्पन्न भएको छ । 

गौरादह नगरपालीका बाट छुट्याइएको बाल लक्षित कार्यक्रम अन्तरगत  क्षमता अभिबृद्धि गर्ने उद्देश्यले नगरपालिका क्षेत्र भित्र रहेका १६ वटा सामुदायिक बिद्यालयका बिद्यार्थीहरु प्रतियोगीतामा सहभागी थिए । प्रतियोगितामा १० वटा बिभिन्न खेलहरुमा समाबेस भएका थिए । झापाका जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले बिजेता खेलाडीहरुलाई पुरस्कार बितरण गर्नुभएको थियो । 
 

Comments