• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
मोफसल समाचार
एभरेष्टकाे हरित नगर अभियानको दोस्रो चरणको कार्यक्रम आजबाट शुरु
प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४

दमक, ८ बैशाख । एभरेष्ट बचत तथा ऋण सहकारी संस्था दमकको हरित नगर अभियानको दोस्रो चरणको कार्यक्रम आजबाट शुरु भएको छ ।

सहकारीले आज आफ्नो पाँचौ बार्षिक उत्सवको अवसर पारेर हरित नगरको दोस्रो चरणको अभियान थालनी गरेको हो । अभियानको बचत तथा ऋण सहकारी संघकी केन्द्रीय सदस्य चन्द्रा खड्का भट्टराईले स्वामीको विरुवा रोपेर थालनी गर्नुभएको छ । यसैगरि संस्थाले आजै रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष दिपक खरेलको अध्यक्षतामा भएको एक कार्यक्रमका विच अभियानको थालनी गरिएको हो । 

Comments