• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • एका बिहानै राजधानीमा गोली चल्लो,एकजना घाईते
  • ३२ जिल्लामा प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ता हुँदै
  • अफ्गानिस्तानमा आत्मघाती बम विस्फोट, १५ सैनिक अधिकृत मारिए
  • म्यादी प्रहरी छनोट प्रक्रिया सुरु
  • भाइटीकाको दिन पूर्वी नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भावना
राष्ट्रिय
भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किदै
प्रकाशित मिति: शुक्रबार, बैशाख ८, २०७४

काठमाण्डाै, ८ बैशााख । भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किदै हुनुहुन्छ ।

हिजो उडिसाको जगन्नाथपुरी जानुभएकी राष्ट्रपति भण्डारी साँझ साढे ७ बजे काठमाडौं आईपुग्नुहुनेछ ।  उडिसाको भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र राज्यका गर्भनर एस.सि जामिरले आयोजना गरेको रात्री भोजमा सहभागी हुनुभएको थियो । ५ दिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय समकक्षी प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग भेटवार्ता गर्नुभएको थियो । औपचारीक भ्रमण सकाएर राष्ट्रपति भण्डारीले गुजरात र उडिसाका विभिन्न मन्दिरमा पुजा अर्चना गर्नुभएको हो ।
 

Comments