• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
राष्ट्रिय
सिताराम कटटेल र्धुमुस र कुञ्जना घिमिरे सुन्तलीलाइ उत्कृष्ट नागरिक सम्मान
प्रकाशित मिति: आइतबार, बैशाख ३, २०७४

झापा, ३ बैशाख । कलाकार सिताराम कटटेल र्धुमुस  र कुञ्जना घिमिरे सुन्तलीलाइ झापाको विर्तामोडमा उत्कृष्ट नागरिक सम्मान २०७३ सहित अभिनन्दन गरिएको छ ।

विरता जेसिस विर्तामोडका अगुवाइमा एक कार्यक्रम गरि उनीहरुलाइ सम्मान पत्र ,स्वर्ण पदक सहित अभिनन्दन गरिएको हो । सामान्य प्रशासन मन्त्री केशव कुमार बुडाथोकीले उहांहरुलाइ अभिनन्दन गर्नू भएको  हो । झापा गौरादह घर भइ कलाकारिता क्षेत्रबाट ख्याती कमाउनु भएका कटटेल घिमिरे जोडीले धुर्मुस सुन्तली फाउण्डेशन  स्थापना गरि भुकम्प पिडितको घर निर्माण अभियानमा उल्लेखनिय भुमिका गरेबापत झापाको उत्कृष्ठ नागरिकको रुपमा अभिनन्दन गरिएको हो । यस्तै विर्तामोडमा विभिन्न सस्था तथा व्याक्तिहरुले फाउण्डेशनलाइ १४लाख ३३हजार रुपैया समेत सहयोग पनि प्रदान गरेका छन् । 


 

Comments