• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
खेलकुद
नन्द चन्द्रकुमारी स्मृति पुर्वाञ्चस्तरिय फुटवल प्रतियोगिताको फाइनल आज हुँदैे
प्रकाशित मिति: आइतबार, बैशाख ३, २०७४

 झापा, ३ बैशाख । बर्षा र हुरीका कारण हिजो स्थगित लखनपुरमा जारी नन्द चन्द्रकुमारी स्मृति पुर्वाञ्चस्तरिय फुटवल प्रतियोगिताको फाइनल आज हुँदैेछ । उपाधीका लागि आज बिर्तामोड युनाइटेड क्लव र लखनपुर ११ भिड्दैछन् । प्रतियोगिताको विजेताले एकलाख एकसय ११ र उपविजेताले ५० हजार नगद सहित ट्रफी र प्रमाणपत्र पा“उनेछन् । शसस्त्र प्रहरीको पाथिभरा गण नजिक रंगशालामा अपरान्ह् ३ बजे हुने प्रतियोगिताको फाइनल खेल पूर्व आजै पत्रकार र कलाकारबिच मैत्रिपुर्ण फुटवल खेल हुँदैछ ।

Comments