• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
राष्ट्रिय
राजनीतिक सहमतीमै तोकिएको समयमा तीनै तहकोे निर्वाचनको हुने : शेरवहादुर देउवा
प्रकाशित मिति: सोमबार, चैत्र ७, २०७३

काठमाण्डाै, ७ चैत्र । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले राजनीतिक सहमतीमै तोकिएको समयमा तीनै तहकोे निर्वाचनको हुने बताउनु भएको छ । 

नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोईरालाको सातौं स्मिृत दिवसको अवसरमा  भक्तपुरमा भएको कार्यक्रममा निर्वाचन समयमा सम्पन्न गर्नका लागि काम अघि बढिसकेको बताउनुभयो । उहाले दलहरु विच तोकिएको समयमा निर्वाचन हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो । देउवाले निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाले तोकिएकै मितिमा निस्पक्ष र धांधली रहित स्थानिय तह को चुनाव हुनेमा शंका नगर्न आग्रह गर्दै आफनो कार्यकर्तालाई चुनावका तयारीमा लाग्न निर्देशन दिनुभयो ।

Comments