• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
मोफसल समाचार
भेडेटारमा परेको असीना पानीले सडक अबरुद्ध, फाेटाे खिच्नेकाे घुइचाे
प्रकाशित मिति: सोमबार, चैत्र ७, २०७३

भेडेटार, ७ चैत्र । पूर्वका बिभिन्न स्थानमा हावाहुरी सहित बर्षा भएको छ । 

पूर्वको धनकुटाको पर्यटकीय स्थल भेडेटारमा परेको असीना पानीले सडक समेत अबरुद्ध बनेको छ । आज दिउसो १ बजेदेखिको निरन्तर असिना बर्षाले धरानका डाडाहरु सेताम्मे देखिएका छन् । स्थानीयका अनुसार डेढ फिट सम्म असिना जमेको छ  ।  सडकमा असिना थुप्रिएका कारण सडक अबरुद्ध भएको छ । अहिले धरान धनकुटा चल्ने सार्बजनिक तथा निजी सवारीसाथनहरु चल्न नसकेको भेडाटार स्थित प्रहरी चौकीले जनाएको छ । 

Comments