• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • मनगणना कार्य अन्तिम चरणमा,१२५ स्थानको मतपरिणाम सार्वजनिक
  • दशैंको चौथो दिन, कुष्माण्डा माताको पूजा आराधना गरिं मनाईदै
  • सप्तरीको पुरानो सदरमुकाम हनुमानगरमा राजपा बिजयी
  • रुपन्देहीमा पहिरोले ट्रक र कार पुर्दा तीन जनाको मृत्यु
  • गोर्खामा हिरासतबाट तीन जना थुनुवा फरार
अन्तर्राष्ट्रिय
उत्तर कोरियाले नया क्षमताको रकेट इन्जिनकाे परिक्षण
प्रकाशित मिति: आइतबार, चैत्र ६, २०७३

६ चैत्र । उत्तर कोरियाले नया क्षमताको रकेट इन्जिन परिक्षण गरेको छ ।

उत्तर कोरियाको सेनाले उच्च क्षमता तथा प्रदर्शन भएको रकेट इन्जिन परिक्षण गरेको उत्तर कोरियाको सरकारी समाचार संस्थाले जनाएको छ । सरकारी समाचार संस्था केसीएनएका अनुसार यो परीक्षणले उत्तर कोरियाको रकेट क्षमता नया स्तरमा पुगेको नेता किम जोङ उनले जनाएका छन् । नयाँ रकेटले विश्वस्तरको स्याटेलाइट प्रक्षेपणका लागि सहयोग गर्ने नेता किमको भनाई छ । अमेरिकी विदेश मन्त्री रेक्स टिल्लर्सनले चीनको भ्रमण गरेकै समयमा उत्तर कोरियाले रकेट परीक्षण गरेको हो । 
 

Comments